तीजपर्व र ऋषिपञ्चमीको अर्थ र महत्व:-टेकराज पन्थी

काठमाण्डौँ, भाद्र १३ ।  नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको चहलपहल एक महिना अघि देखि शुरू गरिरहेको अवस्था छ । तीज पर्व विशेष गरी हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । भाद्र द्धितियाका दिन दर खाने र अर्को दिन तीजको व्रत बस्ने प्रचलन छ … Continue reading तीजपर्व र ऋषिपञ्चमीको अर्थ र महत्व:-टेकराज पन्थी