फुनेसोद्धारा आयोजित “फुकुओका तिज फेस्टीबल २०२४” को सम्पुर्ण तयारी पुरा, उपस्थितिको लागि सम्पुर्ण फुकुओकाबासी नेपालीहरुमा अनुरोध

जापान, भदौ ६ । नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा जापानको फुकुओका शहरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जस्तै यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुकुओका तिज फेस्टीबल २०२४” आयोजना गर्ने भएको छ । कार्यक्रम २०२४ अगस्ट ३१ तारीक शनिबारका दिन फुकुओका स्थित हाकाता सिमीन सेन्टर हलमा आयोजना हुने भएको … Continue reading फुनेसोद्धारा आयोजित “फुकुओका तिज फेस्टीबल २०२४” को सम्पुर्ण तयारी पुरा, उपस्थितिको लागि सम्पुर्ण फुकुओकाबासी नेपालीहरुमा अनुरोध