हरितालिका तीज बिशेष भिजन फेसबुक लाईभमा साँगितिक क्षेत्रका चर्चित गायिका सरु गौतम

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  393 पटक हेरिएको

काठमाण्डौँ, भाद्र ४ । 

नेपाली साँगितिक क्षेत्रका चर्चित गायिका सरु गौतम भिजन अनलाईन न्युजको अफिसियल फेसबुक पेजबाट कुशे औँसी तथा तीज बिशेष भिजन साँगितिक तीज फेसबुक लाईभमा हेरेर प्रतिक्रिया दिनु होला । आउदै गरेको नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको बिशेष उपलक्ष्यमा सम्पूर्ण देश बिदेशमा छरिएर रहेका सम्पूर्ण महिला दिदिबहिनिहरुलाई भिजन अनलाईन न्युज परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

लाईभ हेर्न तल क्लिक गर्नुहोला ।

Gepostet von Visiononlinenews.com am Mittwoch, 19. August 2020

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार