गोंगबुमा पुरुषको हत्यामा संलग्न रहेको आरोपमा चितवनएक महिला पक्राउ

काठमाडौं,साउन,२७ ।   गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएकी उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार गोंगबु … Continue reading गोंगबुमा पुरुषको हत्यामा संलग्न रहेको आरोपमा चितवनएक महिला पक्राउ