एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित

जापान, साउन १३।  गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचन २०२३–०२५ कार्यकालको लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकी ७ बजेसम्म संचालन भएको थियो । यस पटकको निर्वाचनमा एमआईएस भेरो सिस्टमबाट निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा नबिन निउरे अत्यधिक … Continue reading एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित