फुकुओका जापान, साउन १२। गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी कार्यकाल २०२३(०२५ का केन्द्रीय महिला सदस्यमा जापानको फुकुओकाबाट नानी माया तामाङ (अस्मिता)ले उम्मेदारी दर्ता गराएका छन् । एनआरएनए जापानको आगामी कार्यकाल २०२३-०२५ कार्यकालको लागि केन्द्रीय महिला सदस्यमा नानी माया तामाङ (अस्मिता)ले उम्मेदवारी दर्ता गराएकी हुन। एनआरएनए लगायतका बिभिन्न संघसंस्थामा प्रमुख जिम्मेवारीमा रहेर काम गरी सक्नु … Continue reading जापानको फुकुओकाबाट एनआरएनए जापानको महिला सदस्यमा नानीमाया तामाङ्गको उम्मेद्धारी दर्ता, अत्यधिक मत दिई बिजयी बनाउन जापानबासी माझ अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed