प्रधानमन्त्रि देउबाले मागे बिश्वासको मत, यस्तो छ प्रधानमन्त्रि देउबाको सम्बोधनको पूर्ण पाठ

काठमांडौ, साउन ३ ।     प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवाले अझै महत्वपूर्ण नयाँ कामहरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘देशमा सुशासन कायम गर्नुछ … Continue reading प्रधानमन्त्रि देउबाले मागे बिश्वासको मत, यस्तो छ प्रधानमन्त्रि देउबाको सम्बोधनको पूर्ण पाठ