देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजेको लागि तय

काठमाडौं, असार २९ ।   संसद पुनस्र्थापनासँगै नेपालको राजनितिक परिस्थिति बदलिएको छ । सर्बोच्च अदालतले परमादेश जारी गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई … Continue reading देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजेको लागि तय