नेपालीहरुको प्रतिष्ठा र लामो इतिहास बोकेको ‘१० औं नेपाल फेस्टिवल फुकुओका-२०२२’ अगस्ट ६ गते शनिबार हुने

जापान, असार २७ ।    नेपालीहरुको प्रतिष्ठासंग जोडीएको र लामो इतिहास बोकेको नेपाल फेष्टिबल फुकुओका जापानमा ‘१० औं नेपाल फेस्टिवल फुकुओका-२०२२’ अगस्ट ६ गते शनिबार हुने भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति, फुकुओका नेपाल सोसाईटी लगायत क्युस्युमा अवस्थित बिभिन्न संघ संस्थाहरुको आयोजनामा फुकुओका सहरको तेन्जिन चियो पार्कमा नेपाल फेस्टिवल हुन लागेको … Continue reading नेपालीहरुको प्रतिष्ठा र लामो इतिहास बोकेको ‘१० औं नेपाल फेस्टिवल फुकुओका-२०२२’ अगस्ट ६ गते शनिबार हुने