एसईई परीक्षा खारेज गर्ने मन्त्रिपरिषदको निर्णय, विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने
काठमाडौं, जेठ २८ । यस पटकको एसईई परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महिनादेखि अन्योल अवस्थामा … Continue reading एसईई परीक्षा खारेज गर्ने मन्त्रिपरिषदको निर्णय, विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed