पोखरामा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

पोखरा, चैत २१ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको … Continue reading पोखरामा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो