एसईईका कारण दुबै पक्षले आन्दोलनलाई १ घण्टा पछि सारे, आन्दोलन गर्नु उचित नभएको शिक्षा मन्त्रालयको भनाई

काठमाडौं, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएको पनि एसईई र अन्य परिक्षार्थीहरुको हाल परिक्षा जारी रहेकोले एकघण्टा पछि सारिएको छ । एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने … Continue reading एसईईका कारण दुबै पक्षले आन्दोलनलाई १ घण्टा पछि सारे, आन्दोलन गर्नु उचित नभएको शिक्षा मन्त्रालयको भनाई