काठमाडौँ, चैत्र १२ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाएर सरकारले प्राधिकरणको नयाँ कार्यकारी … Continue reading सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटायो, नयाँ कार्यकारी निर्देशकमा शाक्य नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed