ऊर्जामन्त्री खड्काप्रति गायिका आस्था राउतको आक्रोश, राम्रो गर्न नसके नराम्रो पनि नगर्नुस्
काठमाण्डौँ, चैत्र १० । गायिका आस्था राउतले ऊर्जामन्त्री दीपक खड्कालाई राम्रो गर्न नसके नराम्रो पनि नगर्न सुझाव दिदै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेकी छन्। राम्रो काम गर्न नसके नराम्रो पनि नगर्नुस्, नत्र जीवनभर छि-छि र दुर-दुर भन्दा तपाईंले पाउने केही हैन। तपाईं मात्र हैन, तपाईंका छोराछोरीले पनि त्यही सुन्नुपर्छ। अर्काको राम्रो कामको वाहवाहीले जल्नेहरू आफू … Continue reading ऊर्जामन्त्री खड्काप्रति गायिका आस्था राउतको आक्रोश, राम्रो गर्न नसके नराम्रो पनि नगर्नुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed