बलात्कार नगरेको पल शाहको प्रहरीलाई बयान, अडियो रेकर्ड भने आफ्नो भएको स्वीकार
तनहु, चैत्र ८ । अभिनेता पल शाहले नाबालिग गायिकालाई बलात्कार गरी उजुर नगर्न पटकपटक प्रयाससमेत गरेको जिकिर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। शाहलाई बलात्कार गरेको अभियोग र उनका म्यानेजर कृष्ण जोशीलाई बलात्कारका मतियार भएको अभियोग सरकारी वकील कार्यालयले लगाएको छ। उनीहरू म्युजिक भिडिओ सुटिङका दौरान गत वैशाख १४ गते … Continue reading बलात्कार नगरेको पल शाहको प्रहरीलाई बयान, अडियो रेकर्ड भने आफ्नो भएको स्वीकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed