नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा नायिका रेजिना उप्रेतीको उम्मेद्वारी दर्ता

काठमान्डै, फागुन ३० ।    चर्चित तथा सफल अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन्। रेजिनाले शनिवार पदको लागी उमेद्वारी दर्ता गराएकी हुन। विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन्। रेजिनाले एक कार्यकाल उपाध्यक्ष र हाल … Continue reading नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा नायिका रेजिना उप्रेतीको उम्मेद्वारी दर्ता