ईटलीमा हिजो एकै दिन कोरोना भाईरसका कारण ४१ जनाको निधन, निधन हुनेको संख्या १४८ पुग्यो

ईटली, फागुन २३ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण हाल बिश्व त्रसित रहेको छ । उक्त भाईरसका कारण दिनप्रति दिन मर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाईन्छ । बिश्वलाई त्रसित बनाईरहेको नोबेल कोरोना भाईरसले पछिल्लो समय चीन बाहेक अन्य मुलुक दक्षिण कोरिया, ईटली, ईरान, अमेरिका लगायत मुलुकका नागरिकहरुमा संक्रमण तिब्र फैलिएको छ । यस्तै … Continue reading ईटलीमा हिजो एकै दिन कोरोना भाईरसका कारण ४१ जनाको निधन, निधन हुनेको संख्या १४८ पुग्यो