सुरक्षाका कारण देखाउदै बालेन्द्र शाह काठमाण्डौँ फर्कियो
काठमाण्डौँ, फागुन २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा झापा ५ बाट प्रतिनिधि सभा निर्वाचनका उम्मेद्धार समेत रहेका काठमाण्डौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन काठमाण्डौँमा आफ् क्षेत्रबाट निर्वाचनमा मतदान गरिसकेपछि झापा लागेका थिए । बालेन्द्र शाह हेलिकप्टर मार्फत झापा प्रस्थान गरेपनि निज चढेको हेलिकप्टरलाई काठमाण्डौँ नै फिर्ता पठाईएको जनाएको छ । झापाका लागि … Continue reading सुरक्षाका कारण देखाउदै बालेन्द्र शाह काठमाण्डौँ फर्कियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed