इरानमाथि इजरायल र अमेरिकाको संयुक्त हमला, हमलामा ईरानको भारी नोक्सान

काठमाडौं, फगुन १६ । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। हाल ईरान र अमेरिका बिच बारम्बार बार्ता भईरहेको अबस्थामा अमेरिका र ईजायलले अचानक … Continue reading इरानमाथि इजरायल र अमेरिकाको संयुक्त हमला, हमलामा ईरानको भारी नोक्सान