बाँस्कोटाको प्रवक्ता नबन्न प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको सुझाव

काठमाडौं, फागुन १६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका पूर्वप्रवक्ताको प्रवक्ता नबन्न सुझाव दिएका छन् । पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘७० करोड कमिसन’ काण्डको बचाउ गरेपछि कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबन्न सुझाव दिएका हुन् । “सम्माननीय @PM_Nepal लाई ‘सुझाव पत्र’ ! पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता … Continue reading बाँस्कोटाको प्रवक्ता नबन्न प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको सुझाव