दिल्लीमा हिंसा भड़किदा एक सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

भारत, फागुन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकहरूको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उपचारको क्रममा मंगलबार … Continue reading दिल्लीमा हिंसा भड़किदा एक सुरक्षाकर्मीसहित सात जनाको मृत्यु