दक्षिण कोरियामा एकै दिन २०४ जनामा कोरोना संक्रमण रहेको पुष्टि, नेपालीलाई सचेत रहन राजदुताबासको आग्रह
दक्षिण कोरिया, फागुन ११ । दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । अहिले कारियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो । दक्षिण कोरियामा शुक्रबारसम्ममा दुई सय २९ जनामा … Continue reading दक्षिण कोरियामा एकै दिन २०४ जनामा कोरोना संक्रमण रहेको पुष्टि, नेपालीलाई सचेत रहन राजदुताबासको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed