कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछी प्रधानमन्त्रिले मागे संचारमन्त्रिको राजिनामा

काठमाडौं, फागुन ८ । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधामन्त्री केपी ओलीले राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ। आफ़नै विश्वास पात्रबाट भट्राचार भएपछी नेकपाका दुई अध्यक्ष बिच के गर्ने भन्ने बिषयमा छलफल समेत गरेका छन । दुई अध्यक्ष बिचको छलफलमा राजिनामाको बिकल्प नरहेको … Continue reading कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछी प्रधानमन्त्रिले मागे संचारमन्त्रिको राजिनामा