सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक(अडियो सहित)

काठमाडौं, फागुन ८ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण अडियो सहितको समाचार हाम्राकुरा डटकमले प्रकाशन गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो सहितको समाचार हाम्राकुरा डटकमले प्रकाशन गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट … Continue reading सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक(अडियो सहित)