पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आऊने

काठमाडौं, फागुन ४ । संसद सचिवालयको कर्मचारीलाई जबर्जस्ती करणी गर्न खोजीएको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानुन व्यवसायीले बहस गरेका हुन् ।  दुवै पक्षको बहसपछि अब केहीबेरमा उनको मुद्दामा फैसला सुनाइने अदालत स्रोतले जनाएको छ । महराविरुद्ध सरकारी … Continue reading पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आऊने