हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण, अमेरिकामा १२ जनामा कोरोना रहेको पुष्टि

हङकङ, माघ २७ । हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।साउथ चाइना मर्निङ पोस्टले लेखे अनुसार एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए। यही जनवरी २६ मा हङकङकाे कुवुन टोङस्थित लेन्टो … Continue reading हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण, अमेरिकामा १२ जनामा कोरोना रहेको पुष्टि