नेफिन क्यूशुको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सन्तमान शाक्य र सचिवमा प्रदीप राई निर्वाचित

जापान, माघ २२ । नेपाल आदिबासी जनजाती महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष श्री गुरुंग ज्युको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भएको छ । आज फुकुओका स्थित हाकता सिमिन सेण्टरमा भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशनबाट अध्यक्ष सन्तमान शाक्यको नेतृत्वमा नयाँ २०२३/०२५ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो … Continue reading नेफिन क्यूशुको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सन्तमान शाक्य र सचिवमा प्रदीप राई निर्वाचित