चीनमा एकै दिन कोरोना भाईरसका कारण ५७ को मृत्यु, मर्नेको संख्या ३६१ पुग्यो
चीन, माघ २०। पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । उक्त भाइरसबाट चीन बाहिर आइतबार फिलिपिन्समा एक जनाको ज्यान गएको छ। आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै चाईना डेलीले जनाएको छ … Continue reading चीनमा एकै दिन कोरोना भाईरसका कारण ५७ को मृत्यु, मर्नेको संख्या ३६१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed