हजुरहरु बंगलामा राज हुँदा, मधेसका जनताले आँशुको मुल्य पाउँनु पर्दैन ?–राधा पोखरेल

काठमाण्डौँ, पुस १८ । नेपाल पूंजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल नेपालको समसायिक घटनाक्रमको बारेमा शसक्त कलम चलाउँदै आएकी नारी हुन । राधा नेपालको इतिहासमा लगानीकर्ता संघको नेतृत्व लिने पहिलो महिला हुन् । उनै राधाले तराईका उखु किसानको परिश्रमको रकम समेत उपलब्ध नगराउदा काठमाण्डौँको सडकमा सरकारसँग उक्त रकम उपलब्ध गराईदिन बिलाप गरिरहेको फेटो सामाजिक संजाल … Continue reading हजुरहरु बंगलामा राज हुँदा, मधेसका जनताले आँशुको मुल्य पाउँनु पर्दैन ?–राधा पोखरेल